Websoft University

रोजगार दलाल र बिचोैलिया करोड पति हुने दिन गए-मन्त्री गोकर्ण विष्ट


काठमाडौ मंसिर १३ गते । रातो तारा डट कम,सुर्खेत-श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम बजारमा श्रमिकले उपयुक्त मूल्य नपाउने तर बिचौलियाले रातारात करोडपति बन्ने अवस्था सरकारले अन्त्य गर्न चाहेको बताएका छन् ।

श्रम रोजगार कार्यालयको उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्न वीरेन्द्रनगर आएका मन्त्री विष्टले विगतजस्तै अब बिचौलिया हाबी हुने र श्रमिकले उपयुक्त मूल्य नपाउने अवस्था अन्त्य गर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.