Websoft University

गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी“ को म्युजिक भिडियो सार्बजनिक



काठमाण्डौं,मंसिर ११ गते । रातो तारा डट कम,गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी“ को म्युजिक  भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।लभिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.