Websoft University

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा उत्तम बिक्रम बिष्टको पुन आगमन


काठमाडौँ, कार्तिक १२ गते  । गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको 
छ ।  
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । 
विजय रैपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ ।  ‘सातै जन्म जनम जनम’ गीतको भिडियोमा उत्तम , लिला , लोमस , र पुजाको अभिनय रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.