Websoft University

सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

काठमाडौ कार्तिक ११ गते । रातो तारा डट कम,
एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ  ।

५९ विधामा आयोजना गरिने कार्यक्रममा नव कलाकार एवम पुराना पुराना हरुलाई सम्मान गरिने आयोजना गरिने कार्यक्रम निर्देशक राजेन्द्र पुरीले रातो तारा लाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार लोकदोहोरी तर्फ २१ , पप तर्फ १५,दशैँ गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधालाई समावेश गरिने भएको हो ।

०७४ भदौँ मसान्त देखी ०७५ भदौँ मसान्त सम्म बजारमा आएको गीत लाई प्रतियोगीतामा समावेश गरिने उहाँले बताउनुभयो ।

भदौँ १५ गते बाट आवेदन खुल्ला गरिएको आवेदन फारम कात्र्तिक १५ गते सम्म बुझाउने ब्यावस्था गरिएको छ ।

यसैगरि फारम एपिक नेपालको कार्यलय अनामनगरबाट प्राप्त गरिने उहाँले बताउनुभयो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.