Websoft University

१ लाख १७ हजार रुपैया बराबरको अवैध सामान बरामद


मोरङ, साउन २४ गते । रानो तारा डट कम, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले बिहिबार १ लाख १७ हजार २ सय ७५ रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय रानी, अस्थायी प्रहरी चौकी मटेरुवा र सिआरभी जतुवाको टोलीले विराटनगर १५ बाट बिहिबार बिहान भन्सार छली भारतबाट ल्याएको लेडिज टप्स, कुर्ता, साडी, खाद्यान्न सामानहरु तथा नेपालबाट भारततर्फ लैजादै गरेको सुपाडी र डिजल बरामद गरी कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.