Websoft University

चर्चित लोकदोहोरी गयिका टिका पुनले ”तिमी बाहेक ”मेरो केही छैन किन भनि न त हेर्नुहोस भिडियो सहित

आर पोखरेल -काठमान्डौँ ,असार १५ गते । रातो तारा डट कम,
प्रियसी म्युजिक प्रालीको  प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको  मार्मिक लोकदोहोरी  ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया  र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको 
हो ।
लाल बहादुर रोकायाको  शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गरिएको छ । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई  अविनास डिसीले  सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई बविता पुरीले निर्देशन गरेकी हुन । भिडियोमा विमल अधिकारी र सञ्चिता शाहीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.