Websoft University

लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना हुन आउनेलाई प्रवेश परीक्षा लियो


काठमाडौ असार १४ गते  । रातो तारा डट कम,विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहीबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा दुवै संकायका गरी ८ सय ४८ जना विद्यार्थीले गरीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका अनुसार ४ सय सिट भएको विज्ञान संकायमा ५सय २६ सय र २ सय ५० सिट भएको व्यवस्थापन संकायमा ३ सय २२ विद्यार्थी सहभागि रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.