Websoft University

मोटरसाइकलको ठक्करबाट दुई घाइते

काठमाडौ चैत्र १३ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा नगरपालिका-९ झर्ना पुल नजिकै सोमबार मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री घाइते भएका छन्।

 घाइते हुनेमा ५२ बर्षिय बल बहादुर  सनाम र उनकै श्रीमती  ५३ बर्षिया  हर्क माया सनाम रहेका छन्। उनीहरुलाई बेलुका ७ बजेतिर पूर्बबाट  पश्चिमतर्फ जादै गरेको को २६ प ३४९२ नम्बरको मोटरसाइकलले बाटो पार गर्न क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट घाइते दुवैको  सुकुना सामुदायिक अस्पताल बिराटचोकमा उपचार भइरहेको प्रहरी चौकी विराटचोकले जानएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.