Websoft University

मदन भण्डारी स्मृति गोल्डकपको उपाधि थ्री स्टारले हात पार्यो


शिव भट्टराई -सुनसरी,माघ १३ गते । रातो तारा डट कम,
इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले जित हात पारेको हो ।
पहिलो हाफको ३६ औं मिनेटमा थ्री स्टारका लागि जर्सी नं. १७ का बुद्ध चेम्जोङले गोल गरेका थिए ।

सोही गोल नै खेलको निर्णायक गोल बनेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.