Websoft University

सिंहदेवी मोरङमा चितुवाको आतङ्क


युवराज ठकुरी/सिंहदेवी,मोरङ पुस १० गते । रातो तारा डट कम,केराबारी गाउँपालिका-२,सिंहदेवी मोरङमा केही दिन देखि  चितुवाको आतंक बढेको छ।

चितुवाको आक्रमणबाट साविक सिंहदेवी-३मोरङका त्रीप्रसाद लिम्बूको ५वटा बाख्रा,सिंहदेवी-२चिसापानीका डम्बरबहादुर लावतीको ४वटा,सिंहदेवी-१का नैनसिंह राईको ४वटा,तथीलप्रसाद राईको ३वटा र सिंहदेवी-९का नरकुमारर ठकुरीको ४ गरि २०वटा बाख्राको मृत्यु भएको स्थानीय शिक्षक भीमबहादुर ठकुरीले बताए।

स्थानीय युवा बिजय खाण ठकुरीका अनुसार चितुवाले तीन देखि यता राती बाख्रालाई आक्रमण  गर्ने गरेको भए पनि अन्य मानवीय क्षति भने गरेको छैन।

चितुवाको आतंक बढेपछि सिंहदेवीबासी आतङ्कित बनेका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.