बिराटनगर असार २२ गते । रातो तारा डट कम-नेकपा माओवादी केन्द्रको तर्फबाट रंगेली नगरपालिकाको उम्मेदवार
बनेका दिलीप बगडीयाले भारी मतले जितेका छन ।
हामीलाई प्राप्त जानकारी अनुसार मेयरमा दिलीप वगडीयाले अन्तिम मत गणना हुदा,८०६८ मत प्राप्त गरेकाछन । अहिले रंगेलीमा बिजय जुलुस समेत निकालि सकिएको छ।
उपमेयरको उम्मेदवार केशव कुमारी खरालले ५७२० मत पाएका छन।
नेपाली कांग्रेसका उम्मेदवार मोदराज घिमिरेले ६१८७ मत प्राप्त गरेका छन। नेका उपमेयरको उम्मेदवार राधा देवी मण्डलले ५७०८ मत पाएकोछ।
उपमेयर को मत गणनामा वडा न मा बिबाद भएपछि पुन
गणना थालिएको छ।
Post a Comment