Websoft University

साउने सङ्क्रातिको अवसरमा फुटबल प्रतियोगिता

युवराज ठकुरी,सिंहदेवी मोरङ असार २२ गगते। रातो तारा डट कम,केराबारी गाउँपालिका-१पाटी गाउँमा साउने सङ्क्रातिको अवसरमा फुटबल प्रतियोगिता गरिने भएको छ।

प्रयास युवा क्लब पाटी गाउँको आयोजना हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार रु२००००,दोस्रो पुरस्कार रु१५००० राखिएको क्लबका सचिब अभिकेशर चेम्जोङले बताए।

असार ३१गते देखि सन्चालन हुने उक्त प्रतियोगिताका लागि रु२०००इन्ट्री फि राखिएको छ। ग्रामीण भेगका युवाहरुमा फुटबल प्रतिको चासो बढ्दै गएका कारण विभिन्न अवसर पारेर फुटबल प्रतियोगिताहरु सन्चालन बाक्लो रुपमा भइरहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.