Websoft University

भीरबाट लडेर मृत्यु


बिराटनगर, माघ १५ गते । २०७३, रातो तारा डट कम -
भोजपुरको दोभाने गाविसमा भीरबाट लडेर शुक्रबार एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा दोभाने-६ मार्तेन बस्ने अन्दाजी ६५ वर्षिय अगमबहादुर राई रहेका छन। शुक्रबार दिउँसो खानेपानी लिन जानेक्रममा घर नजिकै भीरबाट लडेर राईको ज्यान गएको
हो। राईको शव भीरबाट २५ मिटर जति तल भेटिएको थियो।

घटनास्थलमा प्रहरी चौकी दोभानेबाट टोली खटिगई घटनास्थल मुचुलका लगायतका कानूनी प्रकृया पुरा गरी
शव पोष्टमार्टमकालागी पठाइएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.