Websoft University

संविधान संसोधनको बिरोधमस बिधार्थीले चक्काजाम गरे।



बिराटनगर, मङ्सिर १५ गते ।
नेकपा एमाले पाटि आबद्ध बिधार्थी सगठन अनेरास्ववियुले आज बेलुका ६ बजे बिराटनगरको गणतान्त्रिक चोकमा
नारा जुलुसका साथ एक घन्टा चक्काजाम गरे।

बिधार्थीहरूले संविधान संशोधन प्रस्ताप खारेज गर, नालाएक सरकार राजीनामा दे ! बिधार्थी सगठन एक होै, नारा लगाएका
थिए।

भोलिबाट विभिन्न बिरोधका कार्यक्रम गर्ने जनाएका छन।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.