Websoft University

सरिफा २५ मेट्रिक टन धनकुटा बाट निर्यात हुन्छ।

नारायण  कुमार राई-
भदोै १४ गते । धनकुटा बजारमा जङ्गली फल सरिफा बेच्न ग्राहक पर्खंदै महिला व्यापारीहरु । धनकुटामा ८ हेक्टरमा ५५ मेट्रिक टन उत्पादन हुने उक्त फल २५ मेट्रिक टन भने निर्यात हुने जिल्ला कृषि विकास कार्यालय धनकुटाको तथ्याङ्क छ । उक्त फल प्रति केजी ६० रुपैयाँसम्म बिक्री हुने व्यापारी बताउँछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.